ताजा समाचार :
बैदेशिक भार बाहन , निकासी र पैठारी आय ठेक्का - १ सम्बन्धि सूचना (साबिक रमपुरवा र हरपुर गा.बि.स. समेतको )
पाल्हीनन्दन गाउपालिका वडा न. १ र २ (साबिक रमपुरवा र हरपुर गा.बि.स. समेतको ) बैदेशिक भार बाहन , निकासी र पैठारी आय ठेक्का - १ आर्थिक बर्ष २०७५/०७६ सम्बन्धि ठेक्काको लागि इच्छुक महानुभावहरुले आउदो मिति २०७५/०३/३१ गते आइतबार दिउसो १२.३० बजे देखि २.३० बजे सम्म यस पाल्हिनान्दन ज गाउँ कार्यपालिका को कार्यालय कुश्मामा उपस्थित भै डाक बढा बढा गरी ठेक्का लिनको लागि सबैको जानकारी को लागि यो सूचना प्रकाशित ब गरिएको छ |