FAQs Complain Problems

७५/७६

प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ बारे सूचना

यस पाल्हिनन्दन गाउँपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ भएकोले  इच्छुक  महानुभावले यस पाल्हिनन्दन गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |

दस्तावेज: 

इदुल फित्र इद को सार्बजनिक बिदा सम्बन्धि

 मुस्लिम समुदायको महान चाड इदुल फित्र इद  २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ |  साथै २०७६/०२/२२ गते गाउँकार्यपालिका  अन्तर्गतका सबै संघसंथा सार्बजनिक बिदा रहेको  जानकारी गराउदछौ |

#पाल्हिनन्दन गाउँकार्यपालिका को कार्यालय 

दस्तावेज: 

Pages