आज मिति २०७९/११/०३ गते पाल्हिनन्दन गाऊँपालिकाको १२ औ गाउसभा सुरू भएको छ । आजको यस कार्यक्रममा गा.पा. अध्यक्ष वैजू प्रसाद गुप्ताको अध्यक्षता रहेको छ भने गा.पा. उपाध्यक्ष फ़ातुमा ख़ातून अन्सारी लगायत सम्पूर्ण सभाका सदस्यहरुको उपस्थिति रहेको छ । यस सभाको कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको छ ।आजको यस कार्यक्रममा गा.पा.